प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार छन् : रामनारायण बिडारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै बिडारीले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार भएतापनि आफ्नो पार्टीले महाभियोग लगाउनेबारे कुनै छलफल नगरेको बताए । विडारीले महाभियोग नै लगाउने भए एमालेसहितको...