अधिकार प्राप्तिको आन्दोलनमा पूर्व गोर्खाहरुको ठूलो योगदान छ: राजेन्द्र पुडासैनी [भिडियोसहित]
लण्डन – प्रवासी नेपाली एकता मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालमा अधिकार प्राप्तिको आन्दोलनमा पूर्व गोर्खाहरुको ठूलो योगदान रहेको बताएका छन् । ७०औं प्रजतन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले आयोजना गरेको भर्चुअल कार्यक्रममा पुडासैनीले बोल्दै २००७ सालको राणाकालदेखि पञ्चायतसम्म नागरिकहरुले आफ्नो अधिकार पाउनको निम्ति संघर्ष गरेको बताउँदै यसमा पूर्व गोर्खाहरुको ठूलो योगदान रहेको बताएका...