नेफिन यूकेद्वारा विज्ञप्ति सार्वजनिक: नेपालको पछिल्लो राजनीतिक घटनाको एउटै कारण एकल नश्लवादी चिन्तन (विज्ञप्ति सहित)
लण्डन: नेपालको पछिल्लो राजनीतिक परिस्थितिको विषयमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । नेफिन युकेले नेपालमा प्रधानमन्त्री खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र त्यसबाट विकसित राजनैतिक परिस्थितिहरुको नजिकबाट अवलोकन गरेको साथै पछिल्लो राजनैतिक घटनाहरु र त्यसबाट विकसित समस्याहरुको जड एकल नश्लवादीय चिन्तन र...