अख्तियारसहित १० संवैधानिक आयोगमा सिफारिस हुने पदाधिकारी
काठमाडौं- सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखदेखि विभिन्न संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ। अख्तियारको प्रमुखमा पूर्वगृहसविच प्रेमकुमार राई सिफारिस भएका छन्। निर्वाचन आयोगमा रामप्रसाद सिलवाल र डा जानकी तुलाधर सिफारिस भएका छन्। को कहाँ सिफारिस भए? यस्तो छ सूचीअख्तियार दुरुपयोग अनुसन्धान आयोगअध्यक्ष, प्रेमकुमार राईसदस्य, जयबहादुर चन्दकिशोरकुमार सिलवाल निर्वाचन आयोगरामप्रसाद भण्डारीडा. जानकी तुलाधर मानवअधिकार आयोगअध्यक्ष टोपबहादुर...