November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

२०७८ वैशाख १७ र २७ मा आम चुनाव घोषणा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छिन्। आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले सभा विघटन गरेकी हुन्।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जनाइए अनुसार आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि नयाँ आम चुनावको मिति तय गरिएको छ।

Advertisement