August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

रास्वपा केन्द्रीय समितिको पहिलो बैठक आजै बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आजै बस्ने भएको छ ।

बुधबार सभापति रवि लामिछानेले निर्वाचित केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका छन् । उनले आजै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ खुवाउने छन् ।

त्यसपछि केन्द्रीय समितिको बैठक बस्नेछ ।

Advertisement