शिल्पी/दलितलाई मन्त्री बनाउन प्रदेश १ प्रमुख पर्शुराम खापुङ र सामाजिक विकास मन्त्री जयराम यादवलाई ध्यानाकर्षण
विराटनगर । जनता समाजवादी पार्टी नेपाल, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितीको टोलीले बिहीवार प्रदेश १ सरकारका नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङलाई समावेशीताको सिद्धान्तलाई कार्वनयन गर्न गराउनुपर्ने भन्दै प्रदेश सरकारमा शिल्पी/दलितलाई मन्त्री र मातहतका सबै संरचनामा राजनीति नियुक्तमा समानुपातिक समावेशी नियुक्ति गराउनु पर्ने कुरामा जोड दिएर ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा जसपाका केन्द्रिय नेता...