अर्बपती उम्मेदवार चौधरीको क्षेत्रबाट देउवा र प्रचण्डको भाषण : गठबन्धनलाई जिताऔं
काठमाडौं । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ मा अर्बपति विनोद चौधरीलाई भोट माग्न बर्दघाट नगरपालिकाको चौपत्तामा पुगेका छन् । मंगलबार चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले चौधरीलाई मत दिन आग्रह गरे । सो क्रममा देउवाले गठबन्धन टुटाउनका लागि झगडा...