गठबन्धनको प्रतिबद्धता-विद्यार्थीहरुका लागि सिक्दै कमाउँदै कार्यक्रम
पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले विद्यार्थीहरुका लागिआत्मनिर्भर सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ । यो कार्यक्रम माध्यमिक तह पुरा गरेका विद्यार्थीहरुका लागि लाभ हुने गरी सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ । यो सँगै शिक्षा क्षेत्रमा खोज मुलक पठनपाठन तथा अनुसन्धान संस्कृतिको विकास गरी गुणस्तरीय शिक्षा हासिल...