विकास र अवसरबाट बन्चित रहेका आफ्नो क्षेत्रको उत्थानका लागि डटेर काम गर्छु : सविन तामाङ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम काठमाडौं–७(ख)बाट संयुक्त गठबन्धनका प्रदेश सभा उम्मेदवार सविन तामाङले विकास र अवसरबाट बन्चित रहेका आफ्नो क्षेत्रको उत्थानका लागि डटेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार तारकेश्वर–३ को धुलेपुललगायत क्षेत्रमा पुगेका तामाङले बिकासका हिसावले पिछडिएको र दुर्गम क्षेत्रलाई माथि उकास्न केन्द्रसम्म पहुँच विस्तार गरी दिर्घकालिन योजनाहरु अघि सार्ने बताएका हुन...