प्रतिनिधि सभामा २ हजार ४ सय १२ जनाको उम्मेदवारी, कुन दलको कति उम्मेदवार ?
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर सोही संख्यामा उम्मेदवारी दर्ता भएको हो । आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार नेकपा एमालेले १ सय ४१, नेपाली कांग्रेसले ९१, नेकपा माओवादी...