पाँचथरमा एक जनाको मात्र उम्मेदवारी फिर्ता , ३३ जनाको अन्तिम नामावली प्रकाशन
पाँचथर । पाँचथर क्षेत्र नम्बर २ मा प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका एक जनाले मनोनयन फिर्ता गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा २ मा खड्क सुन्दर लावतीले मनोनयन फिर्ता गरेका हुन् । नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका लावतीले मनोनयन फिर्ता गरेका हुन् । सत्ता गठवन्धन अन्तरर्गत पाँचथर प्रदेश २ नेकपा माओबादीको भागमा परेको छ...