संचारकर्मी मल्लमाथि एमाले कार्यकर्ताद्वारा दुर्व्यवार
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ६ स्थित रामपुर चौकमा समाचार सम्प्रेषणका क्रममा गएका ‘हाम्रो विराटनगर’कर्मी पत्रकार निरज मल्लमाथि दुर्व्यवार भएको छ । समाचार संकलनको क्रममा गएका पत्रकार मल्ल माथि नेकपा एमालेका कार्यकर्ता लालबाबु साहले दुर्व्यवार गरेका हुन् । शुक्रवार रामपुर चौकमा स्थानियहरूको बिचमा गम्भीर झडप भएको सूचना स्रोतबाट प्राप्त भएपछी समाचार संकलनको लागि गएका...