राष्ट्रपति निर्वाचनबारे मौन पाँच दल
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसदमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कसलाई मत दिने भन्ने बारेमा अझै खुलेका छैनन् । बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदमा रहेका तीन वटा दल र प्रदेश संसदमा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे...