राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले चार लाख रुपैंयाँ मात्र खर्च गर्न पाउने
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले चार लाख रुपैंयाँ मात्र खर्च गर्न पाउने भएका छन् । निर्वाचन सम्बन्धी ऐनको दफा ६२ अनुसार निर्वाचन आयोगले खर्चको सीमा तोकेको हो । राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चार लाख खर्च गर्न पाउने आयोगले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि...