अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार : अमेरिकी राजदूत
काठमाडौं । अमेरिकी राजदूत डीन आर थम्पसनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने प्रतिक्रिया दिएका छन् । उनले यस परियोजना अन्तर्गत अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार भएको प्रष्ट पारे । संचारकर्मीहरुसँग छलफलको क्रममा उनले एमसीसी परियोजना नेपालीको लागि नेपालले नै रोजेको र...