१५८ क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा यि हुन विजयी उम्मेदवार(सूचीसहित)
काठमाडौं। मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५८स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४२ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।...