समानुपातिकतर्फ एमालेको निरन्तर अग्रता, स्वतन्त्र पार्टी तेस्रो स्थानमा
काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । यो समाचार तयार पार्दासम्म प्रतिनिधि सभाका १६५ मध्ये ४२ स्थानको नतिजा आएको छ । जसमा नेपाली कांग्रेस १९, नेकपा एमाले ७, राष्ट्रिय स्वतन्त्र पार्टी ४, माओवादी केन्द्र ३, एकीकृत समाजवादी २ स्थानमा जित निकाल्न सफल भएका छन् । राप्रपा,...