इलाम २ मा कांग्रेसका डम्बर खड्काको अग्रता, सुवास नेम्वाङ पछ्याउँदै
इलाम । इलाम क्षेत्र नम्बर २ मा मत गणना शुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ पछि परेका छन् । उनी ६६ मत अन्तरले पछि परेका छन् । गठबन्धनतर्फबाट नेपाली कांग्रेसमा उम्मेद्धार डम्बर खड्काले ३४२ मत ल्याउँदा नेम्बाङले २७६ मत प्राप्त गरेका हुन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र...