मोरङ ३ मा कांग्रेसका डा.शर्मा दोब्बर मतले अगाडी, रेखा थापा तेस्रो स्थानमा
काठमाडौं । मोरङ क्षेत्र नं ३ मा डा सुनील शर्मा करिब दोब्बर मतले अगाडि रहेका छन् । नेकपा (एमाले)का पूर्वमन्त्री भानुभक्त ढकाल भन्दा २ हजार ५ सय ९९ मतले मतले अगाडि रहेका छन् । गठबन्धबाट नेपाली कांग्रेसका शर्माले पाँच हजार ६७ प्राप्त गरेका छन् । ढकालले २ हजार ४ सय ६८ मत पाएका छन् ।...