नेविसंघ अध्यक्ष शेर्पा भन्छन् : विगत, बर्तमान र भविष्य हेरेर काग्रेसलाई मत दिनुपर्छ
चितवन । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेसलाई हिजोको इतिहास, आजको वर्तमान र भोलिको भविष्यलाई हेरेर जनताले मत दिनुपर्ने बताएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा चितवनमा आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा मात्रै आजसम्म देशमा चुनाव भएको दाबी गरे । कांग्रेसकै कारण...