निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेतालाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’
काठमाडौं । नेकपा एमालेका नेता भीम रावल निर्वाचन आयोगप्रति आक्रोशित बनेका छन् । आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि कडा टिप्पणी गरेका हुन् । उनले ट्वीटरमा भनेका, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेतालाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला...