नेपाली चलचित्रको अवस्थाबारे चिन्ताः विदेशी चलचित्रका कारण नेपाली भाषा-संस्कृति खतरामा
काठमाडौं । परिवर्तन नेपालले नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरूलाई बधाई एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ । नेपालको सांस्कृतिक उन्नयनमा अग्रसर संस्था परिवर्तन नेपालले काठमाडौंमा एक औपचारिक समारोहको आयोजना गर्दै नव निर्वाचित पदाधिकारीहरूलाई बधाई एवम् सम्मान गरेको हो । कलाकार बसुन्धरा भुसालको सभापतित्वमा आयोजित समारोहमा परिवर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन...