गैरआवासीय नेपाली नागरिकता चाँडो कार्यान्वयन गर्न अध्यक्ष आचार्यको आब्हान
काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले जति सक्दो चांडो गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न नेपाल सरकार तथा सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ दिवस (एनआरएन डे)को समापन समारोहलाई सम्बोधन गर्दै आचार्यले नेपालको संविधानमा उल्लेख भएको सात वर्षसम्म उक्त प्रावधान कार्यान्वयन हुन नसकेको बताए। संसदका दुवै सदनबाट दुइ,...