नेतासँग विवाह हुँदैमा राजनीतिबाटै बिश्राम लिनुपर्छ भन्नु महिलामाथि राजनीतिक हिंसा हो: साधना घिमिरे
काठमाडौं । नेपाली कांग्रेसमा परिवारवाद हाबी हुँदा राजनीतिमा सक्रिय महिलाहरु ओझेल पर्नुपरेको गुनासोहरु सार्वजनिक भएका छन् । आगामी मंसिर ४ मा हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको रस्साकस्सी चलिरहँदा बर्षौदेखि पार्टीको राजनीतिमा योगदान गरेका महिलाहरु परिवारवाद हाबी हुँदा र नातागोतालाई प्रश्रय दिंदा आफूहरु ओझेल परेको गुनासो गर्दै आएका छन् । शक्ति...