बहुविवाहको उजुरी दर्ता भएपछि धरानका लेखी सुब्बा फरार
सुनसरी । धरानका व्यवसायी लेखीराज सुब्बा फरार भएका छन् । बहुविवाहको उजुरी दर्ता भएर जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन । प्रदेश प्रहरी कार्यालय रानी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानसमेतको टोलीले उनलार्इ व्यापक रुपमा खोजी गरिरहेको छ । सुब्बा सुनसरी टेक्निकल कलेज धरानका सञ्चालक हुन ।...