एनआरएनए युरोप भेला शुरु, लगानी नेपाल भित्र्याउनेबारे बहस जारी
काठमाडौं । स्विडेनको स्टकहोममा गैर आवसीय नेपाली संघ(एनआरएनए)को १४औं यूरोप क्षेत्रिय भेला शुरु भएको छ । सेप्टेम्बर २४ र २५ चल्ने सम्मेलनको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल र एनआरएनएका केन्द्रीय अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उदघाटन सत्रमा बोल्दै बक्ताहरुले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि...