आफैंले दिएको बयानमा हस्ताक्षर गर्न चोलेन्द्रशमशेरलाई सकस
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान १७४ पेजमा तयार भएको छ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो । शुक्रबार समितिको बैठकमा सबै एक एक लाइन पढेर सुनाएर हस्ताक्षर गराइएको हो । सबै पेजमा एक एक लाइन पढेर हस्ताक्षर गराउँदा सात घन्टाभन्दा बढी...