सर्लाही कांग्रेस विवाद उत्कर्षमा, परिवारवाद र पैसावाद हावी भएको आरोप
काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् । मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला कार्य समितिमा रहेका नेता तथा कार्यकर्ताहरुले पार्टीको विधानविपरित कार्य गरेको भन्दै असन्तुष्टि पोखेका हुन् । उम्मेदवार सिफारिशमै विधानविपरित गतिविधि...