बांगेमुढामा बालेनविरुद्ध प्रदर्शन, पुत्ला जलाइयो
काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा काठमाडौं बांगेमुढाका स्थानीयले मेयर बालेन्द्र(बालेन) साह विरुद्ध नाराबाजी गरेका छन् । बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे)मा त्यहाँका स्थानीयवासीहरुले शनिबार साँझ नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बालेनको पुत्ला पनि दहन गरे । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयरबालेन साहविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध...