निर्वाचन पर्यवेक्षणका लागि ४३ वटा राष्ट्रिय र चारवटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचनको पर्यवेक्षण गर्न दिने कानूनी व्यवस्थाअनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षणका लागि ४३ वटा राष्ट्रिय तथा ४ वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ । कतिपय मुलुकलाई आग्रह गरेर नै पर्यवेक्षणका लागि बोलाएको छ । ती संस्थाका पर्यवेक्षकहरूसँगै मतदानका दिन मित्रराष्ट्रका आमन्त्रित विशिष्ट अतिथि...