प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै के भने ?(पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताउँदै विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा...