केपी ओली दलको नेतामा निर्विरोध
काठमाडौं । प्रमुख दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आन्तरिक प्रतिस्पर्धाको तयारी भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन् । संसदीय दलको नेता चुनिएपछि ओलीले...