स्वतन्त्र सांसद किरण कुमार साह एमालेमा प्रवेश, एमालेको सिट संख्या ७९ पुग्यो
काठमाडौं । रौतहट २ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनलाई लाई एमालेमा भित्राएर एमालेको सिट सङ्ख्या बढाएका छन् । प्रतिनिधिसभा तर्फ कुल ७८ सिटमात्र ल्याएको एमालेले एक सिट थप्दै ७९ पुर्याएको छ । अध्यक्ष ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।...