November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

कतारको हमाद विमानस्थलबाट ३० केजी सुर्ती बरामद

शारदा भुजेल

दोहा । कतारको भन्सार विभागले हमाद विमानस्थलबाट ३० केजी सुर्ती बरामद गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार अधिकारीले यात्रुको झोलाभित्र लुकाएर ल्याएको ३० किलो प्रतिबन्धित सुर्ति बरामद गरेको हो ।

Advertisement

कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ ।

गत हप्ता पनि भन्सारले ठूलो मात्रामा क्याप्टागन ट्याब्लेट बरामद गरेको थियो ।