November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

प्रचण्डद्धारा प्रधानमन्त्री ओलीको राजीनामा माग

२०७७ फाल्गुन ११

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको  राजीनामा माग गरेका छन् ।

मंगलबार साँझ प्रतिनिधिसभा पुनःस्थापनापछि चितवनबाट अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीमा अलिकति पनि लाज घिन भए राजीनामा दिनुपर्ने बताए ।

‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ उनले भने ।

Advertisement

प्रचण्डले सांसदहरूलाई मूल पार्टीमा फर्कन आग्रह गरेका छन् ।