November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

मौसमः पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

२०७७ फाल्गुन १२

काठमाडाै‌–नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले देशका केही भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य भू–भागको मौसम सफा  रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको  छ भने बाँकी भू–भागमा मौसम सफा रहनेछ। पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्ट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको छ।

Advertisement