November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

राप्रपाद्धारा पाँच जिल्ला अध्यक्ष मनोनित

२०७७ फाल्गुन २६

काठमाडाैं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच जिल्लामा अध्यक्ष मनोनयन गरेको छ। झापा, सर्लाही, लमजुङ, रुपन्देही र कालिकोटमा अध्यक्ष मनोनयन गरीएको हो।

झापामा रामकुमार थापा,सर्लाहीमा रामचन्द्र राय,लमजुङमा हेमजंग गुरुङ,रुपन्देहीमा प्रदीपकुमार उदय र कालिकोटमा दिपबहादुर शाहीलाई अध्यक्ष मनोनित भएका छन्।

ती अध्यक्षको सहमतिमा विधानअनुसार मनोनित गरेको राप्रपाले जनाएको छ। साथै,पाँच जिल्लामा उपाध्यक्ष पनि चयन गरिएको छ। 

Advertisement