November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

एमाले दशौं महाधिवेसन मंसिर २ देखि ६ गते गरिने

२०७७ फाल्गुन २८

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।

बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

Advertisement