November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानमन्त्री ओलीलाई सत्ता छाड्न भट्टराईको आग्रह

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई सत्ता छाड्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत परिस्थिति बुझेर बेलैमा सम्मानित बर्हिगमनको बाटो रोज्न आग्रह गरेका हुन्।

अन्यथा ‘भीरबाट लड्ने गाई’को अवस्था आउने चेतावनी पनि उनले दिएका छन्।

Advertisement