September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

काठमाडौं–मंगलबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८६ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ।

साताको पहिलो दिन २सय रुपैयाँ बढेको सुनको मूल्य त्यसयता स्थिर रहेको छ।

सुनको मूल्य स्थिर रहँदा पनि चाँदीको भाउ भने निरन्तर बढिरहेको महासंघले जनाएको छ।

Advertisement

आज चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबा हुँदै छ। सोमबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।