September 3, 2026, Thursday
२०८३ भाद्र १८
1:37:26 pm

सुनको भाउमा सामान्य गिरावट

 काठमाडौँ – सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ ।

आज तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement