November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठक बिहान १० बजेका लागि बोलाइएको एक नेताले जानकारी दिए ।

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

Advertisement