September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाडौँ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

Advertisement