August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

हङ्‌कङकी शिक्षिकाले बनाइन् सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान

काठमाडौँ – चाङ यीन हुङले २५ घण्टा ५० मिनेटमा आधारशिविरबाट सगरमाथा शिखरमा पुग्दै सो कीर्तिमान बनाएकी हुन्। उनले यसअघि नेपाली आरोहीले राखेको कीर्तिमानभन्दा १२ घण्टा कम समयमा आरोहण गरेकी हुन्।

“उच्च लक्ष्य लिँदा अपेक्षा पनि उच्च राख्नुहोस्,” सगरमाथाबाट फर्किएर उनले काठमाडौँमा पत्रकारहरूलाई बताइन्।

“मलाई खुसी महसुस भएको छ किनभने म कीर्तिमान भङ्ग गर्नेभन्दा पनि आफैँलाई चुनौती दिन चाहन्थेँ,” उनले भनिन्।BBC

Advertisement