November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

आदिवासी जनजाति महासंघको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ यूकेको निर्वाचनबाट अध्यक्ष पदमा कर्मा पहाडी शेर्पा विजयी भएका छन् ।

शेर्पा ४० प्रतिशतको विरुद्द ६० प्रतिशत भोट ल्याएर विजयी भएका हुन् ।

Advertisement