November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

देउवालाई महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसप) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।