November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

काठमाडौँ – सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले बढेकाे छ । चाँदी आज ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

Advertisement