November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानन्यायाधीशका ‘आफन्त’ गजेन्द्र हमाललाई उद्योगमन्त्रीको सपथ गराइँदै !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन् । मन्त्रिपरिषद विस्तार गर्ने क्रममा नेपाली कांग्रेसको कोटाबाट प्रधानन्यायाधीशका आफन्त गजेन्द्र हमाल पनि मन्त्री हुँदैछन् ।

नेपालगञ्जका हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको सपथ गराउने तयारी भएको छ ।

उनलाई यसअघि डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त गर्दा नै मन्त्रीको सपथ गराउने तयारी थियो । तर, नेकपा एस र जसपाले मन्त्री बन्नेहरुको नामावली नदिएपछि उनलाई सपथ गराइएको थिएन ।

Advertisement