November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

२०७८ कार्तिक ११

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

२३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याएपनि अरु विधेयक अघि बढेन ।

Advertisement